पिटरबरो नेपाली समाजको अध्यक्षमा हरिहर भट्टराई

लन्डन । पिटरबरो नेपाली समाजले नयाँ नेतृत्वको लागि हरिहर भट्टराईलाई चयन गरेको छ । सोमबार सम्पन्न विशेष बैठकद्वारा भट्टराईलाई भावी कार्यकालको जिम्मेवारी सुम्पेको हो । बैठकमा समाजका गतिविधिकासाथै निवर्तमान कार्यसमितिद्वारा आयव्यय प्रस्तुत गरिएको थियो । बैठकमा राखिएका जिज्ञासालाई निवर्तमान अध्यक्ष शिव भण्डारीले प्रष्ट पारेका थिए । निवर्तमान कार्यसमितिद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको … Continue reading पिटरबरो नेपाली समाजको अध्यक्षमा हरिहर भट्टराई